गलाती 4:9 - पवित्र बाइबल9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएका छौ, र पनि फेरि कसरी तिमीहरू ती निर्बल र सुरु-सुरुका तुच्छ सिद्धान्तहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा यसो भनौं, परमेश्वरले तिमीहरूलाई चिन्नुभएको छ र अब कसरी ती पुरानै कमजोर बेकम्मा आत्माहरूकहाँ फर्की जान चाहन्छौ? तिमीहरू फेरि किन तिनीहरूको कमारा बन्न चाहन्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर अहिले तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्न चाहन्छौ? Viz kapitola |