Online Bible

- Reklamy -




गलाती 4:8 - पवित्र बाइबल

8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अघिअघि जब तिमीहरूले परमेश्‍वरलाई चिनेका थिएनौ, तिमीहरू तिनका दास थियौ, जो स्‍वभावले नै देवहरू होइनन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूले परमेश्‍वरलाई नचिनेर देवताहरूलाई पुज्‍दथ्‍यौ, जो परमेश्‍वर होइनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूले पहिले परमेश्‍वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्‍वर नै होइनन्।

Viz kapitola kopírovat




गलाती 4:8

Následuj nás:

Reklamy


Reklamy