Online Bible

- Reklamy -




गलाती 4:7 - पवित्र बाइबल

7 यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसैकारण, परमेश्‍वरद्वारा तिमी अब उप्रान्‍त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्‍वरका छोरा हौ। छोरा हौ भनेता परमेश्‍वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्‍वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।

Viz kapitola kopírovat




गलाती 4:7

Následuj nás:

Reklamy


Reklamy