गलाती 4:5 - पवित्र बाइबल5 परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 व्यवस्थाका अधीन हुनेहरू त्यसबाट छुटकारा पाएर परमेश्वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। Viz kapitola |