गलाती 4:4 - पवित्र बाइबल4 तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर समय पूरा भएपछि परमेश्वरले आफ्नो छोरालाई पठाउनुभयो। उहाँ स्वास्नी-मान्छेको कोखबाट जन्मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्मनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर जब तोकिएको समय आयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो। Viz kapitola |