गलाती 4:31 - पवित्र बाइबल31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसैकारण प्रिय दाजुभाइहरू, हामी कमारीका सन्तान होइनौं, तर स्वतन्त्र आमाका सन्तान हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौँ। Viz kapitola |