गलाती 4:3 - पवित्र बाइबल3 हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हामी पनि यसरी नै बालक छउञ्जेल संसारका दैवी शक्तिहरूको दासत्वमुनि थियौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामी पनि नाबालकजस्तै थियौं, संसारका आत्माहरूको अधीनमा थियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौँ, तब हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौँ। Viz kapitola |