Online Bible

- Reklamy -




गलाती 4:29 - पवित्र बाइबल

29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर त्‍यस बेला जसरी शरीरअनुसार जन्‍मेकोले आत्‍माअनुसार जन्‍मेकोलाई सताउँदथ्‍यो, अहिले पनि त्‍यस्‍तै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 शरीरको इच्‍छाअनुसार जन्‍मिने छोराले परमेश्‍वरको आत्‍माअनुसार जन्‍मिएको छोरालाई खेदो गर्‍यो र अझै पनि त्‍यस्‍तै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।

Viz kapitola kopírovat




गलाती 4:29

Následuj nás:

Reklamy


Reklamy