गलाती 4:26 - पवित्र बाइबल26 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर स्वर्गको यरूशलेम त स्वतन्त्र छ अनि हामी स्वतन्त्र यरूशलेम आमाका सन्तान हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्। Viz kapitola |