Online Bible

- Reklamy -




गलाती 4:25 - पवित्र बाइबल

25 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 हागार अरब देशको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्‍यसको तुलना गर्न सकिन्‍छ। किनकि त्‍यो आफ्‍ना बालकहरूका साथ दासत्‍वमा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अरब देशको सीनै पर्वतचाहिँ कमारी हागारजस्‍तै हो। व्यवस्था मान्‍ने अहिलेको यरूशलेम र त्‍यसपछि लाग्‍ने जति सबै मानिस कमारीका सन्‍तानझैँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे।

Viz kapitola kopírovat




गलाती 4:25

Následuj nás:

Reklamy


Reklamy