Online Bible

- Reklamy -




गलाती 4:21 - पवित्र बाइबल

21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिमीहरू व्‍यवस्‍थाको अधीनमा रहन चाहनेहरूले मलाई भन, व्‍यवस्‍थाले के भन्‍छ के तिमीहरूलाई थाहा छैन?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 व्यवस्थाको अधीनमा बस्‍न चाहनेहरूलाई म सोध्‍छु। के तिमीहरू व्यवस्थाका कुरा सुन्‍दैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मलाई भन, के तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहन्छौ, तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ?

Viz kapitola kopírovat




गलाती 4:21

Následuj nás:

Reklamy


Reklamy