Online Bible

- Reklamy -




गलाती 4:20 - पवित्र बाइबल

20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्‍ने तरिका बदल्‍न सके कति असल हुनेथियो, किनकि तिमीहरूका विषयमा म अन्‍योलमा परेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अहिले नै म त्‍यहाँ भए मैले यसरी कुरा गर्नुपर्ने थिएन। तर टाढाबाट मैले के गर्ने? म अन्‍योलमा परेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौँ, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।

Viz kapitola kopírovat




गलाती 4:20

Následuj nás:

Reklamy


Reklamy