Online Bible

- Reklamy -




गलाती 4:19 - पवित्र बाइबल

19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मेरा साना बालक हो, ख्रीष्‍ट तिमीहरूमा नबनिनुभएसम्‍म म फेरि प्रसवपीडामा छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मेरा बालकहरू, तिमीहरूमा ख्रीष्‍टको स्‍वभाव नबनिएसम्‍म व्‍यथा लागेकी सुत्‍केरीजस्‍तै दु:ख मलाई लागिरहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे मेरा प्रिय बालबालिकाहरू हो, जबसम्म ख्रीष्‍ट तिमीहरूमा बनिनुहुन्‍न, तबसम्म म फेरि प्रसव-वेदनामा परेकी स्त्रीझैँ हुन्छु।

Viz kapitola kopírovat




गलाती 4:19

Následuj nás:

Reklamy


Reklamy