Online Bible

- Reklamy -




गलाती 4:18 - पवित्र बाइबल

18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 असल अभिप्रायको निम्‍ति जोशिलो हुनु असल हो, तर म तिमीहरूका माझमा हुँदा मात्र जोश देखाउनु असल होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 म तिमीहरूसँग हुँदा मात्र होइन नहुँदा पनि सधैँ राम्रो कुरामा जोशिलै हुनु असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 असल उद्देश्यसहित र सधैँ जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैँभरि त्यस्तै होस्।

Viz kapitola kopírovat




गलाती 4:18

Následuj nás:

Reklamy


Reklamy