गलाती 4:16 - पवित्र बाइबल16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब तिमीहरूलाई साँचो भनेको कारणले के म तिमीहरूको शत्रु भएको छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अहिले म साँचो कुरा बोलेर के तिमीहरूको शत्रु भएँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले तिमीहरूसँग सत्य बोलेर के अब म तिमीहरूको शत्रु भएको छु? Viz kapitola |