गलाती 4:10 - पवित्र बाइबल10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरू तिथिहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरू विशेष दिन, महिना, ऋतु र साललाई पवित्र ठान्ने रीतिथिति पो मान्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूले विशेष दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ! Viz kapitola |