गलाती 4:1 - पवित्र बाइबल1 म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ ऊ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्म बालकै छ, ऊ सबै थोकको मालिक भए तापनि कमाराभन्दा फरक हुँदैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तर म भन्छु, हकवाला पनि नाबालक छउन्जेल बुबाको धनको मालिकै भए पनि कमारो जतिकै मात्र हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 म तिमीहरूलाई भन्दछु, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै कुराहरूको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा भिन्न हुँदैन। Viz kapitola |