गलाती 3:9 - पवित्र बाइबल9 अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अब्राहामले विश्वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्वास गरेर आशिष् पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्। Viz kapitola |