गलाती 3:7 - पवित्र बाइबल7 यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसो हुँदा विश्वास गर्नेहरू नै अब्राहामका साँचो सन्तान हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्। Viz kapitola |