गलाती 3:6 - पवित्र बाइबल6 अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अब्राहामलाई नै हेर, “उनले परमेश्वरमा विश्वास गरेथे, र यो उनको निम्ति धार्मिकता गनिएको थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब्राहामले त परमेश्वरमा विश्वास गरे अनि परमेश्वरले उनलाई ठीक ठहराउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसरी नै, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।” Viz kapitola |