Online Bible

- Reklamy -




गलाती 3:5 - पवित्र बाइबल

5 व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जसले तिमीहरूलाई पवित्र आत्‍मा दिनुहुन्‍छ, र तिमीहरूका माझ आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ, के यो सबै उहाँले व्‍यवस्‍थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्‍वास गरेको कारणले हो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरले आत्‍मा दिएर तिमीहरूका माझमा अचम्‍मको काम गर्नुभयो। के यो तिमीहरूले व्यवस्था मानेकोले भएको हो कि सुसमाचार सुनेर विश्‍वास गरेकोले हो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म फेरि पनि सोध्न चाहन्छु, परमेश्‍वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्‍वासद्वारा गर्नुभएको हो?

Viz kapitola kopírovat




गलाती 3:5

Následuj nás:

Reklamy


Reklamy