गलाती 3:4 - पवित्र बाइबल4 तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 के यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ त?— यदि यो साँच्चै व्यर्थमा भयो भनेता। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 के तिमीहरूले व्यर्थैमा धेरै दु:ख भोग्यौ त? होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि साँच्चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ? Viz kapitola |