गलाती 3:3 - पवित्र बाइबल3 तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 के तिमीहरू यति मूर्ख छौ, कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरू किन यति अबुझ भएका? तिमीहरू परमेश्वरको आत्माबाट सुरु भयौ, अब आफ्नै शारीरिक स्वभावमा टुङ्गिन चाहन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ? Viz kapitola |