Online Bible

- Reklamy -




गलाती 3:29 - पवित्र बाइबल

29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिमीहरू ख्रीष्‍टका हौ भने अब्राहामका सन्‍तान हौ र परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि तिमीहरू ख्रीष्‍टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।

Viz kapitola kopírovat




गलाती 3:29

Následuj nás:

Reklamy


Reklamy