गलाती 3:26 - पवित्र बाइबल26-27 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौं। तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कारण विश्वासबाटै येशू ख्रीष्टमा तिमीहरू सबै परमेश्वरका सन्तान भएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ। Viz kapitola |