Online Bible

- Reklamy -




गलाती 3:25 - पवित्र बाइबल

25 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर विश्‍वास आएकोले अब हामीलाई त्‍यस गोठालाले हेर्नुपर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।

Viz kapitola kopírovat




गलाती 3:25

Následuj nás:

Reklamy


Reklamy