Online Bible

- Reklamy -




गलाती 3:24 - पवित्र बाइबल

24 यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 विश्‍वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्‍यवस्‍थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्‍टसम्‍म डोर्‍याउने जिम्‍मा दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 विश्‍वासद्वारै परमेश्‍वरका सामु ठीक ठहरिनलाई ख्रीष्‍ट आउनुभन्दा अघि व्यवस्था हाम्रो गुरु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण ख्रीष्‍ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ।

Viz kapitola kopírovat




गलाती 3:24

Následuj nás:

Reklamy


Reklamy