Online Bible

- Reklamy -




गलाती 3:22 - पवित्र बाइबल

22 तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर धर्मशास्‍त्रले बताउँछ, कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशू ख्रीष्‍टमाथि विश्‍वासद्वारा दिइएको थियो, त्‍यो विश्‍वास गर्नेहरूलाई दिइओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्‍वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्‍त्रले बताउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्‍टमा विश्‍वासद्वारा पाइन्छ; अनि जस-जसले विश्‍वास गर्दछन्, उनीहरूलाई दिइनेछ।

Viz kapitola kopírovat




गलाती 3:22

Následuj nás:

Reklamy


Reklamy