Online Bible

- Reklamy -




गलाती 3:21 - पवित्र बाइबल

21 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब के व्‍यवस्‍था परमेश्‍वरका प्रतिज्ञाहरूका विरुद्ध छ र? कदापि छैन। यदि जीवित पार्न सक्‍ने व्‍यवस्‍था दिइएको भए, धार्मिकता साँच्‍चै व्‍यवस्‍थाबाट हुनेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसो भए के व्यवस्था परमेश्‍वरको प्रतिज्ञाको विरोधी हो? अँहँ, होइन। मानिसले जीवन पाओस् भनेर व्यवस्था दिएको भए, व्यवस्थाले नै मानिसलाई परमेश्‍वरको अगाडि ठीक ठहराउने थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।

Viz kapitola kopírovat




गलाती 3:21

Následuj nás:

Reklamy


Reklamy