गलाती 3:20 - पवित्र बाइबल20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 एउटैको मात्र मध्यस्थ हुँदैन, तर परमेश्वर एउटै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मध्यस्थ हुन दुई पक्ष चाहिन्छ तर परमेश्वर एक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर एउटै हुनुहुन्छ। Viz kapitola |