Online Bible

- Reklamy -




गलाती 3:16 - पवित्र बाइबल

16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएका थिए। धर्मशास्‍त्रले “सन्‍तानहरूलाई” भन्‍दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्‍छ। तर धर्मशास्‍त्रले “तिम्रो सन्‍तानलाई” भन्‍छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्‍छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यहाँ पनि परमेश्‍वरले अब्राहामलाई एउटा मात्रै सन्‍तानको प्रतिज्ञा गर्नुभयो। धेरै जना होइन, एउटा मात्रै भनिएको छ। एउटा मात्रै सन्‍तान भनेको ख्रीष्‍ट हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्‍ट हुनुहुन्छ।

Viz kapitola kopírovat




गलाती 3:16

Následuj nás:

Reklamy


Reklamy