Online Bible

- Reklamy -




गलाती 3:14 - पवित्र बाइबल

14 परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष्‌ ख्रीष्‍ट येशूद्वारा अन्‍यजातिहरूमा आओस्, र हामी विश्‍वासद्वारा प्रतिज्ञाका पवित्र आत्‍मा प्राप्‍त गर्न सकौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसैले ख्रीष्‍टबाट अब्राहामको आशिष् अरू जातिका मानिसलाई मिल्‍दछ अनि विश्‍वासद्वारा परमेश्‍वरले प्रतिज्ञा गरेको आत्‍मा हामी पाउन सक्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्‍वासद्वारा नै हामी परमेश्‍वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।

Viz kapitola kopírovat




गलाती 3:14

Následuj nás:

Reklamy


Reklamy