गलाती 3:13 - पवित्र बाइबल13 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ख्रीष्टले हाम्रा लागि सराप बोक्नुभयो अनि व्यवस्थाको सरापबाट हामीलाई छुटकारा दिनुभएको छ। धर्मशास्त्रले भन्दछ, “रूखमा झुन्ड्याइनेले सराप पाएको हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।” Viz kapitola |