Online Bible

- Reklamy -




गलाती 3:11 - पवित्र बाइबल

11 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमेश्‍वरको दृष्‍टिमा व्‍यवस्‍थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रत्‍यक्ष छ। किनभने “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसो हुँदा अब व्यवस्थाबाट कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिंदैन किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “विश्‍वासबाट परमेश्‍वरको अगाडि ठीक ठहरिने मानिस नै जिउनेछ,”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यो कुरा प्रष्‍ट छ, परमेश्‍वरको दृष्‍टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

Viz kapitola kopírovat




गलाती 3:11

Následuj nás:

Reklamy


Reklamy