Online Bible

- Reklamy -




गलाती 3:10 - पवित्र बाइबल

10 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 व्यवस्था मान्‍नेहरूचाहिँ सरापको अधीनमा बस्‍तछन् किनभने धर्मशास्‍त्रले भन्‍दछ, “व्यवस्थामा लेखे जति सबै कुरा पूरै नमान्‍नेहरूमाथि सराप पर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”

Viz kapitola kopírovat




गलाती 3:10

Následuj nás:

Reklamy


Reklamy