गलाती 2:8 - पवित्र बाइबल8 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्यजातिहरूका बीचमा काम गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि परमेश्वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो। Viz kapitola |