Online Bible

- Reklamy -




गलाती 2:7 - पवित्र बाइबल

7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर झन्‌ उल्‍टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर परमेश्‍वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्‍वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।

Viz kapitola kopírovat




गलाती 2:7

Následuj nás:

Reklamy


Reklamy