गलाती 2:5 - पवित्र बाइबल5 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सुसमाचारको सत्यता तिमीहरूका लागि सुरक्षित रहोस् भनेर तिनीहरूका सामुन्ने हामी एकै पलका निम्ति पनि झुकेनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर सुसमाचारको सत्य तिमीहरूसँग रहिरहोस् भनेर हामीहरू उनीहरूबाट एकै छिन पनि दबेनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्। Viz kapitola |