गलाती 2:3 - पवित्र बाइबल3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनीहरूले मसँगै रहने तीतसलाई ग्रीक भए तापनि खतना गर्न कर लाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्। Viz kapitola |