गलाती 2:21 - पवित्र बाइबल21 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 म परमेश्वरको अनुग्रहलाई हेला गर्न सक्तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्छ भने त ख्रीष्ट बलि हुनु बेकार थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।” Viz kapitola |