Online Bible

- Reklamy -




गलाती 2:20 - पवित्र बाइबल

20 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 म क्रूसमा ख्रीष्‍टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्‍यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्‍ट जिउनुहुन्‍छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्‍नो जीवनै मेरो लागि दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्‍वरको पुत्रमा राखेको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।

Viz kapitola kopírovat




गलाती 2:20

Následuj nás:

Reklamy


Reklamy