Online Bible

- Reklamy -




गलाती 2:19 - पवित्र बाइबल

19 व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनकि परमेश्‍वरको निम्‍ति म जिउन सकूँ भनेर व्‍यवस्‍थाद्वारा व्‍यवस्‍थाको लेखि म मरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसो हुँदा म परमेश्‍वरको लागि जिउन व्यवस्थाको लागि मरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “किनकि परमेश्‍वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।

Viz kapitola kopírovat




गलाती 2:19

Následuj nás:

Reklamy


Reklamy