गलाती 2:15 - पवित्र बाइबल15 हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हामी जन्मैका यहूदी हौं, र अन्यजाति जस्तै पापी होइनौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हुन त हामी जन्मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्ता होइनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ। Viz kapitola |