Online Bible

- Reklamy -




गलाती 2:12 - पवित्र बाइबल

12 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित सँगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 याकूबले पठाएका मानिसहरू आउनभन्‍दा अघि उनले अन्‍यजातिहरूका साथमा खाने गर्दथे। तर जब तिनीहरू आइपुगे तब उनी अन्‍यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर तिनीहरू आएपछि भने अरू जातिका विश्‍वासीहरूबाट छुट्टिएर बसे किनभने अरू जातिका मानिसमा पनि खतना लाउनुपर्छ भन्‍नेहरूदेखि उनी डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।

Viz kapitola kopírovat




गलाती 2:12

Následuj nás:

Reklamy


Reklamy