गलाती 2:10 - पवित्र बाइबल10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 केवल उनीहरूको यही इच्छा थियो, कि गरीबमाथि हाम्रो सम्झना रहोस्। त्यसो गर्न म पनि उत्सुक थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्झिनुपर्छ। त्यही कुरो गर्न म पनि उत्सुक थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ। Viz kapitola |