Online Bible

- Reklamy -




गलाती 2:1 - पवित्र बाइबल

1 चौध वर्ष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 चौध वर्षपछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरूशलेम गएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 चौध वर्षपछि म र बारनाबास यरूशलेम गयौं। मैले तीतसलाई पनि लगें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।

Viz kapitola kopírovat




गलाती 2:1

Následuj nás:

Reklamy


Reklamy