Online Bible

- Reklamy -




गलाती 1:9 - पवित्र बाइबल

9 हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँच्चो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले यो कुरो अघि पनि भनेको हुँ र अहिले पनि भन्‍दै छु, तिमीहरूले मानेका सुसमाचारको उल्‍टो सिकाउनेचाहिँ नरकमै परोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!

Viz kapitola kopírovat




गलाती 1:9

Následuj nás:

Reklamy


Reklamy