Online Bible

- Reklamy -




गलाती 1:8 - पवित्र बाइबल

8 हामीले तिमीहरूलाई साँच्चो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने त्यसमा विश्वास गर्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामीले सुसमाचार प्रचार गर्‍यौं तर यसको उल्‍टा कसैले प्रचार गर्छन् भने चाहे स्‍वर्गदूत हुन्, चाहे हामीहरू नै हौं, नरकमै परून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!

Viz kapitola kopírovat




गलाती 1:8

Následuj nás:

Reklamy


Reklamy