गलाती 1:7 - पवित्र बाइबल7 वास्तवमा, कुनै अर्को सुसमाचार साँच्चो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 साँच्चै अरू कुनै सुसमाचार छैन तर म तिमीहरूलाई ख्रीष्टको सुसमाचारलाई बङ्ग्याउने मानिसहरूले गर्दा यो कुरो भन्दै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्टसँग भन्नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दैछन्। Viz kapitola |