Online Bible

- Reklamy -




गलाती 1:6 - पवित्र बाइबल

6 केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुशरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म तिमीहरूदेखि छक्‍क परेको छु यति चाँडै ख्रीष्‍टको अनुग्रह ल्‍याउने सुसमाचारलाई छोडेर अरू नै सुसमाचार खोज्‍दै छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म तिमीहरूदेखि छक्‍क परेको छु; किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।

Viz kapitola kopírovat




गलाती 1:6

Následuj nás:

Reklamy


Reklamy